आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

जुम्ला । यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् । बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् । केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी … Continue reading आमा अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा